सहकारी संस्थाहरुको वित्तिय विवरण
सहकारी संस्थाहरुको विवरण साथै आ.व २०७८/०७९ को वित्तिय विवरण। यो डाटासेट वीरगंज महानगरपालिका, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत सहकारी विभागद्वरा २०७९ फाल्गुन मसान्तसम्म तथ्यान्कमा आधारित छ।
Data and Resources
सहकारी संस्थाहरु र संस्थाहरुको वित्तिय विवरण
२०७९ फाल्गुन मसान्तसम्मको सहकारीको नाम ,ठेगाना, दर्ता नम्बर, मिति , किसिम , मुख्य कारोबार, सदस्य संख्या ,आ.व २०७८/०७९ को वित्तिय विवरण, प्रत्यक्ष रोजगारी, कोपोसिम आवद्धभए/नभएको, अध्यक्षको नाम, संस्थाको सम्पर्क नम्बर का डाटाहरु।