अस्पतालजन्य फोहर र म्याद सकिएको औषधी संकलनबाट प्राप्त राजस्व
२०८०/०८१ मा अस्पतालजन्य फोहर र मेडिकलबाट निस्कने म्याद सकिएको औषधी उठाए बाफत हाल सम्म संकलन भएको राजस्व सम्बन्धी डेटा उपलब्ध छ। यो डेटा हालसम्मका तथ्यांकहरू समेट्दै अस्पताल तथा मेडिकल संस्थानहरूले फोहर व्यवस्थापन र औषधी नष्ट गर्ने प्रक्रियाबाट उत्पन्न भएको राजस्वलाई समेट्छ
Data and Resources
संकलन भएको राजस्व
अस्पतालजन्य फोहर, मेडिकलबाट निस्कने म्याद सकिएको औषधी उठाए बाफत हाल सम्म संकलन भएको राजस्व (२०८०/०८१)
संकलन भएको राजस्व
अस्पतालजन्य फोहर, मेडिकलबाट निस्कने म्याद सकिएको औषधी उठाए बाफत हाल सम्म संकलन भएको राजस्व (२०८०/०८१)