Social Welfare Benefits Distribution
यो डाटासेटमा आर्थिक वर्ष:२०७९/८० द्वितीय त्रैमासिक किस्तमा , बिरगंज महानगरपालिकाका विभिन्न वडाहरुमा वितरण गरिएका सामाजिक कल्याण भत्ताहरुको अनुमानित जानकारी समावेश गरिएको छ। डाटासेटमा लाभग्राहीहरुको संख्या र प्रत्येक श्रेणीका सामाजिक कल्याणका लागि छुट्याइएको रकम समावेश छ।
Data and Resources
Estimated social security budget report for second trimester for F.Y 2079/80
Estimated Budget
Contains wardwise estimated budget on various social welfare benifits on topics: अन्य जेष्ठ नागरिक भत्ता, जेष्ठ नागरिक भत्ता (दलित), जेष्ठ नागरिक एकल महिला, विधवा (आर्थिक सहायता), क बर्ग, ख बर्ग (आर्थिक सहायता), दलित बालबालिका, लोपन्मुख जाति).